सिक्दै गरेको ट्याक्सी म्याग्दी नदिमा खस्दा अामा छाेरा वेपत्ता

धिरन खत्री / वेनि म्याग्दी, १८ साउन । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी र उनका ७ बर्षका छोरा बेपत्ता भएका हुन् । अधिकारीले जिल्ला प्रहरी कार्यालय अगाडी रहेको … Continue reading सिक्दै गरेको ट्याक्सी म्याग्दी नदिमा खस्दा अामा छाेरा वेपत्ता